लघुवित्तमा रोजगारीको अवसर, आवेदन दिने तरिकासहित

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । लघुवित्तले सहायक प्रबन्धक, कनिष्ठ अधिकृत, सुपरभाइजर, बरिष्ठ सहायक र सहायक प्रशिक्षार्थीको लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले पुस २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।
कर्मचारी आवश्यकता
प्रथम पटक प्रकाशित मिती २०७७/०९/१४
यस वित्तीय संस्थाको लागि देहाय बमोजिमका कर्मचारीहरुको आवश्यकता भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरुबाट रितपुर्वक दरखास्त आब्हान गरीन्छ ।
क्र.स | पद | श्रेणी | संख्या | आवश्यक न्युनतम योग्यता | उमेर | परिक्षाको किसिम |
---|---|---|---|---|---|---|
१. | कनिष्ठ अधिकृत | अधिकृत | केही | स्नातक वा सो सरहको परिक्षा उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिमा ३ बर्ष कार्य गरेको अथवा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा ४ बर्ष कार्य अनुभव भएको । | २१ पुरा भई ४० बर्ष ननाघेको । महिलाको हकमा ५ बर्ष थप । | अन्तर्वार्ता |
२. | सुपरिवेक्षक (शाखा प्रबन्धक) | सहायक | केही | प्रविणता प्रमाणपत्र तह वा सो सरहको परिक्षा उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा कम्तिमा ३ बर्ष कार्य गरेको अथवा एसएलसी/एसइइ उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा ५ बर्षको कार्य अनुभव भएको । | १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको । महिलाको हकमा ५ बर्ष थप । | अन्तर्वार्ता |
३. | बरिष्ठ सहायक (शाखा प्रबन्धक) | सहायक | केही | प्रविणता प्रमाणपत्र तह वा सो सरहको परिक्षा उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा कम्तिमा २ बर्ष कार्य गरेको अथवा एसएलसी/एसइइ उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा ३ बर्षको कार्य अनुभव भएको । | १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको । महिलाको हकमा ५ बर्ष थप । | अन्तर्वार्ता |
४. | प्रशिक्षार्थी सहायक | सहायक | केही | एस.एल.सि.वा एस ई.ई.पास गरेको । कम्प्यूटर सम्बन्धी ज्ञान भएको तथा ग्रामिण क्षेत्रमा गई कार्य गर्न इच्छुक । | १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको । महिलाको हकमा ५ बर्ष थप । | लिखित, अन्तर्वाता, समुहगत छलफल |
दरखास्त दिने अन्तिम मिति ः– २०७७ पौष २८ गते मंगलबार
इच्छुक उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो सहितको बायोडाटा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र इमेल मार्फत [email protected] तथा वित्तीय संस्थाको वेवसाइट www.ganapatimicro.com.np Click here to Apply मार्फत दरखास्त दिन सक्नेछन् ।