साताको अन्तिम दिन नेप्से १५.९१ अंकले बढ्यो, ५ अर्ब भन्दा बढी कारोबार « Arthapath.com
२३ पुष २०७७, बिहीबार

साताको अन्तिम दिन नेप्से १५.९१ अंकले बढ्यो, ५ अर्ब भन्दा बढी कारोबार



काठमाडौं । साताको अन्तिम दिन विहिबार आज नेप्से १५ .९१ अंकले बढेको छ ।

आज शेयर बजार नेप्से १५ .९१ अंकले बढेर २ हजार १९४.४८ अंकमा पुगेर बन्द भएको छ ।

आज २ सय ८ कम्पनीको सेयर कारोबार हुँदा ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २ सय २७ रुपैयाँकोे काराबोर भएको छ ।

हिजो १३.०७ अंकले बढेको थियो । बुधबार दिनभर २०५ कम्पनीको १ करोड ५ लाख ३४ हजार १५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ४८ लाख ४२ हजार ५९७ रुपैयाँको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्