नेरुडे लघुवित्तको लाभांश घोषणा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेरुडे लघुवित्तको लाभांश घोषणा



काठमाडौं । नेरुडे लघुवित्तले लाभांश घोषणा गरेको छ ।

गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्न लाभांश शुक्रबार बसेको बसेको सञ्चालक समितिको बैठकले घोषणा गरेको छ ।

शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस्