महालक्ष्मी लाइफमा ५० जना कर्मचारी आवश्यक्ता, आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि ५० जना कर्मचारीको मागेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि १० जना, मार्केटिङ असिस्टेन्टका लागि २० जना र असिस्टेन्टका लागि २० जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आज जनवरी १२ कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
