नेपाल लिकर्सद्धारा दीपक बर्जचार्यसंग सांगीतिक सहकार्य

काठमाडौं । नेपाल लिकर्स प्राईभेट लिमिटेड र चिरपरिचत गायक दीपक बज्राचार्यबिच सांगीतिक सहकार्य गर्ने सम्झौता भएको छ ।
गायक बज्राचार्यले करिव तीन दशकदेखी सांगीतिक क्षेत्रमा याृगदान पुर्याँदै आएका छन भने नेपाललिकर्सले नेपालको कला, संस्कृति र सांगीतिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ ।
नेपाललिकर्स र बज्राचार्यविच हुने सम्झौताले नेपाली सांगीतिक क्षेत्रमा थप टेवा पुग्ने विश्वास लिईएको छ ।
नेपालीको पहिचानको रुपमा रहेको कला संस्कृतिलाई प्रवर्धन गर्दै आएको र बज्राचार्यको सहकायैले थप सहजता छाएको नेपाल लिकर्सका कार्यकारी अध्यक्ष तथा उद्योगी राजेश विर सिंह तुलाधरले बताए ।