भारतले दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप बिहिबार नै काठमाडौं आउने « Arthapath.com
७ माघ २०७७, बुधबार

भारतले दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप बिहिबार नै काठमाडौं आउने



काठमाडौ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा उपलब्ध गराएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आयोजना गरेको पत्रकार सम्मेलनमा भारतले १० लाख डोज कोरोनाको खोप दिएको बताएका छन ।

त्यस्तै गरि उक्त खोप बिहीबारदेखि नै नेपाल ल्याइने त्रिपाठीले बताए । खोप ल्याउने सबै तयारी पूरा भएको पनि उनले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्