सांग्रीला विकास बैंकमा कर्मचारी आवश्यकता - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सांग्रीला विकास बैंकमा कर्मचारी आवश्यकता



काठमाडौं । सांग्रीला विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले रिकोभरि कोर्डिनेटर पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्