पुनर्बीमा कम्पनीमा ठूलो संख्यामा कर्मचारी आवश्यकता, फागुन २८ गतेभित्र आवेदन दिइसक्नुपर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पुनर्बीमा कम्पनीमा ठूलो संख्यामा कर्मचारी आवश्यकता, फागुन २८ गतेभित्र आवेदन दिइसक्नुपर्ने



काठमाडौं । यस कम्पनीका लागि देहायका जनशक्ति करारमा लिने प्रयोजनार्थ कम्पनीको प्रचलित कर्मचारी सेवा शर्त विनियमावली अनुरुप सूचिकृत गर्नुपर्ने भएकोले योग्य इच्छुक नागरिकलाई यो सूचना प्रकाशित भएको मितिले पन्ध्र (१५) दिन भित्र व्यक्तिगत विवरण सहित शैक्षिक योग्यता, अनुभव, तालिम, प्राप्त गरेका पुरस्कार, प्रकाशित लेख रचना एवं भ्रमणको विवरण सम्बन्धी प्रमाणित कागजात संलग्न गरी निवदेन दिनुहुन यो सूचना पूनः प्रकाशित गरिएको छ ।

पुनर्बीमा बीज्ञ, बीमाङ्की, कानुनि सल्लाहाकार, चार्टड एकाउण्ट र सूचना प्रविधि, सार्वजनिक खरिद विशेषज्ञ, दाबी विज्ञ र चिकित्सक पदमा कर्माचारी माग गरेको हो ।


प्रतिक्रिया दिनुहोस्