सिन्धु विकास बैंकको डेपुटी सीईओमा गिरी नियुक्त, २१ वर्षे बैंकिङ अनुभव « Arthapath.com
२ चैत्र २०७७, सोमबार

सिन्धु विकास बैंकको डेपुटी सीईओमा गिरी नियुक्त, २१ वर्षे बैंकिङ अनुभव



काठमाडौं । सिन्धु विकास बैंक डेपुटी सीईओमा रामकुमार गिरी चयन भएका छन । बैंक संचालक समितिले आज चैत २ गतेदेखि लागु हुने गरी गिरिलाई डेपुटी सीईओ पदमा नियुक्त गरेको हो ।

गिरी नेपाल बंगलादेश बैंक, सनराईज बैंक काम गरेका व्यक्ति हुन । कम्युनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भैसकेका गिरीसँग २१ बर्ष बैंकिङ गरेको अनुभव छ ।


प्रतिक्रिया दिनुहोस्