ज्योति लाईफको शेयर डिम्याटमा आयो
काठमान्डौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर डिम्याट खातामा पठाएको छ । कम्पनीको नेप्सेमा (मेरो शेयर) मा JLI भनेर संकेत भनेर पठाएको छ ।
कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । आइपीओ पर्ने सबैको डिम्याट एकाउण्टमा पठाएको हो ।














