लघुवित्तमा रोजगारीको अवसर, एसएलसी पास भएकाले पनि आवेदन दिन पाउने « Arthapath.com
२७ चैत्र २०७७, शुक्रबार

लघुवित्तमा रोजगारीको अवसर, एसएलसी पास भएकाले पनि आवेदन दिन पाउने



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुमा कर्मचारीहरुको लागि दरखास्त आव्हान गरेको छ ।

लघुवित्तले जारी गरेको सूचना अनुसार सहायक र कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आफ्नो योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ । एसएलसी वा सो सरह रहेकाले आवेदन दिन सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्