गरिमा विकास बैंकद्वारा नयाँ बर्ष २०७८ सालको क्यालेन्डर सार्वजनिक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

गरिमा विकास बैंकद्वारा नयाँ बर्ष २०७८ सालको क्यालेन्डर सार्वजनिक



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस गरिमा विकास बैंकले नयाँ बर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । चैत्र २६ गते बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकको प्रधान कार्यालय लाजिम्पाटमा एक कार्यक्रकामाझ क्यालेण्डर सार्वजनिक गर्नुभएको हो ।

गरिमा विकास बैंकले हाल ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिदै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्