रोजगारीको अवसरः ठूलो संख्यामा कर्मचारी आवश्यकता

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कार्मचारी मागेको छ । संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको हो ।
केही दिन मात्रै समता र घरेलु लघुवित्त संस्था मर्ज भएका हुन् । मर्जरपश्चात कम्पनीलाई कर्मचारी आवश्यकता परेको हो । संस्थाले अनुगमन अधिकृत पदका लागि केही, शाखा प्रमुख पदका लागि केही, मार्केटिंगका लागि केही र सहायक प्रशिक्षार्थी पदमा केही कर्मचारी मागेको हो ।
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले विज्ञापन प्रकाशन भएको दिनदेखि १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।
