जेठ २२ गते भन्सार एजेन्टको लिखित परीक्षा हुने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेठ २२ गते भन्सार एजेन्टको लिखित परीक्षा हुने



काठमाडौं । जेठ २२ गते भन्सार विभागको करिब २० वर्ष पछि खुलाएको भन्सार एजेन्टको इजाजतपत्र (लाइसेन्स) को लिखित परीक्षा हुने भएको छ ।

आज सोमबार भन्सार विभागले एक सुचना निकाल्दै भन्सार एजेन्ट छनौटको लागि लिखित परिक्षा आगामी जेठ २२ गते दिउँसो १ बजे हुने जनाएको छ ।

विभागले भन्सार एजेन्टका लागि गएको चैत १६ गते आवेदन दिन आह्वान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्