मेगा बैंकले माग्यो सातै प्रदेशमा ठूलो संख्यामा कर्मचारी, एसईईले पनि आवेदन दिन पाउने

काठमाडौं । मेगा बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले सातै प्रदेशका लागि कर्मचारी मागेको हो । बैंकले म्यानेजर, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर लगायत असिस्टेन्ट लेभलका लागि कर्मचारी मागेको हो ।
बैंकले एसईई पासले पनि आवेदन दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले बैशाख २२ गते (मे ५ तारिख) सम्म आवेदन दिन सक्नेछन् ।
Apply To Hare:https://www.megabanknepal.com/career
