बीमामा रोजगारीको अवसरः प्रभु लाइफले माग्यो विभिन्न पदमा कर्मचारी « Arthapath.com
९ बैशाख २०७८, बिहीबार

बीमामा रोजगारीको अवसरः प्रभु लाइफले माग्यो विभिन्न पदमा कर्मचारी



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको मागेको छ । कम्पनीले कोटेश्वर तथा थानकोट उप शाखा प्रमुख र कर्पाेरेट सेलसका लागि केही संख्यामा कर्मचारी मागेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्