निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आईतबार ४ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
१२ बैशाख २०७८, आईतवार

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आईतबार ४ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । आईतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

शुक्रबार छापावाल सुनको मूलय तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्