निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य सोमबार स्थिर, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर प्रतितोला प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रहेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य स्थिर प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।
आईतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार छापावाल सुनको मूलय तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।















