लकडाउनमा बैंक तथा वित्तिय संस्थाका र इन्स्याेरेन्सका कर्मचारीले परिचयपत्र देखाएर अफिस जान पाउने « Arthapath.com
१४ बैशाख २०७८, मंगलवार

लकडाउनमा बैंक तथा वित्तिय संस्थाका र इन्स्याेरेन्सका कर्मचारीले परिचयपत्र देखाएर अफिस जान पाउने



काठमाडौं । लकडाउनमा बैंक तथा वित्तिय संस्थाका कर्मचारीले परिचयपत्र देखाएर अफिस जान पाउने भएका छन । कोरोना संक्रमण बढेकाले उपत्यकामा १६ गते विहिबार विहान ६ बजे देखि १५ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।

लकडाउनको समयमा बैंक तथा वित्तिय संस्था, विमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तिय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीहरु र इन्स्याेरेन्सका कर्मचारीहरूले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवातजावत गर्न दिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सुचना जारी गदै जानकारी दिएको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सुचना :

No description available.


प्रतिक्रिया दिनुहोस्