सारथी नेपाल लघुवित्तको सीईओमा रामबहादुर खड्का नियुक्त « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

सारथी नेपाल लघुवित्तको सीईओमा रामबहादुर खड्का नियुक्त



काठमाडौं । सारथी नेपाल लघुवित्तको सीईओमा रामबहादुर खड्कालाई नियुक्त गरिएको छ । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको बैशाख १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामबहादुर खड्का नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ खड्काले आगामी ४ वर्षसम्मका लागि संस्थाको कार्यकारी अधिकृतको पद सम्हाल्नेछन् ।


प्रतिक्रिया दिनुहोस्