नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा पौडल नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा पौडेल नियुक्त भएका छन् । बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्ञ संचालकमा वलराम पौडेललाई नियुक्त गरिएको हो ।
पौडेललाई बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन २०७३ दफा १४ को उपदफा (२) बमोजिम नियुक्त गरिएको बैंकले जनाएको छ ।