नेप्सेमा ३ लाख ३२ हजार कित्ता सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा ३ लाख ३२ हजार कित्ता सेयर सूचीकृत भएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ४.७५ प्रतिशत बोनस वितरण गरेको हो ।