३० प्रतिशत हकप्रद निष्काशन गर्न शिखर इन्स्योरेन्सलाई दियो बीमा समितिले अनुमति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

३० प्रतिशत हकप्रद निष्काशन गर्न शिखर इन्स्योरेन्सलाई दियो बीमा समितिले अनुमति



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीलाई ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि बीमा समितिले अनुमति दिएको छ । इन्स्योरेन्सले आज सार्वजनिक गरेको गरेको चैत मसान्तसम्मको वित्तिय विवरण अनुसार हकप्रद सेयर निष्काशनका लागि बीमा समितिबाट स्वीकृतपाएसंगै कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रवन्ध पत्र तथा नियमावली संशोधनका लागि पठाएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रवन्ध पत्र तथा नियमावली संशोधनको काम सकिएसंगै ३० प्रतिशत हकप्रद निष्काशन गर्ने इन्स्योरेन्सले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्