बोधराजपछि सिटिजन्स बैंक छाडिन उमंग शर्माले « Arthapath.com
३० बैशाख २०७८, बिहीबार

बोधराजपछि सिटिजन्स बैंक छाडिन उमंग शर्माले



काठमाडौं । सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत उमंग शर्माले बैंकबाट राजिनमा दिएकी छिन । गत फागुनमा डेपुटी सीईओ बोधराज देवकोटाले सिटिजन्स बैंक छाडेका थिए ।

बैंकको प्रवक्तासमेत रकेही शर्माको बैंकिङ करिअर नबिल बैंकबाट सुरु भएको हो । नविल बैंकमा ५ बर्ष काम गरेपछि उनी सिटिजन्स बैंकमा गएकी थिइन । बैंकिङ क्षेत्रमा २ दशकको अनुभव संगालेकी शर्मा अन्य बैंकमा जाने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्