महिला सहयात्रा लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

कठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तिय संस्थाले साधारण सभा बोलाएको छ । हिजो बसेको संचालक समितिको बैठकले कम्पनिको साधारण सभा जेठ २५ गते मंगलबार केन्द्रिय कार्यलय मकवानपुरमा गर्ने निर्णय भएको कम्पनिले जनाएको छ ।
साधारण सभा गर्न लागेपनि कम्पनिले शेयरधनीलाई बोनस सेयर भने वितरण नगर्ने भएको छ ।
त्यसैगरी कम्पनिले साधरण सभा प्रयोजनको लागि जेठ १७ गते १ दिन बुक क्लोज गर्ने छ ।हाल कम्पनिको चुक्रा पुजी १३ करोड ३१ लख रुपैँया रहेको छ ।
