स्टान्डर्ड चार्टड बैंकको कम्पनी सचीवमा माधव प्रसाद रेग्मी नियुक्त

काठमाडौं । स्टान्र्डड चार्टड बैंकको कम्पनी सचीवमा रेग्मी नियुक्त भएका छन् । बैंक संचालक समितिको ४१२ औं बैठकले बैंकमा रिक्त रहेको कम्पनी सचीव पदमा माधव प्रसाद रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
रेग्मीले जेठ २५ गते नै पद बहाली गरिसकेको बैंकले जनाएको छ ।
