नेशनल लाइफले गर्यो ५६ लाखको बिमा दावि भुक्तानि
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५३ लाख ३० हजारको बिमा दावि भुक्तानी गरेको छ ।आज एक कार्यक्रम गदै कोरोना संक्रमणबाट ज्यान गुमाएका सूकूना गुरुङ्गको परिवारलाई ५३ लाख ३० हजार रुपैयाँ बिमा दावि भुत्तानी गरेको छ ।
कोरोना संक्रमणबाट ज्यान गुमाएका गुरुङ्गले सन २०१९ जुन ३ मा ५० लाखको दोहोरो दुर्घटना लाभ सहितको १० वर्ष अमुत जिवन बिमा लेख खरिद गरेको कम्पनिले जनाएको छ ।
उनको कोरोना भाइरसको संक्रमणका कारण सन २०२१ मे २८ मा मुत्यु भएको थियो । दावि आवश्यक कागज प्राप्त भएको ५ दिन भित्र नेशनल लाईफ इन्स्योरेन्सको बित्त विभाग प्रमूख प्रज्जवल सायमीले उक्त रकम गुरुङ्गका छोरा दिपेन्द्र गुरुङ्गलाई हस्तान्तरण गरेको कम्पनिले जनाएको छ ।