लघुवित्तमा अवसरः इन्फिनिटी लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । लघुवित्तमा रोजगारीको अवसर रहेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको मागे छ । इन्फिनिटी लघुवित्तले अधिकृत पदका लागी केही, वरिष्ठ अधिकृत पदका लागी केही, सहायक अधिकृत पदका लागि केही र शाखा प्रमुखका लागि केही कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेकाले नेपाली नागरिकले सूचना प्रकाशन भएदेखि १५ दिनभित्र आवेदन दिनसक्नेछन् ।
