बीमामा रोजगारीको अवसरः प्रभु लाइफले माग्यो कर्मचारी, योग्यता कति ? « Arthapath.com
११ असार २०७८, शुक्रबार

बीमामा रोजगारीको अवसरः प्रभु लाइफले माग्यो कर्मचारी, योग्यता कति ?



काठमाडौं । प्रभु लाइफले विभिन्न पदका लागी कर्मचारी मागेको छ । कम्पनीले उप–शाखा प्रमुखका लागि कर्मचारीको मागेको हो । कम्पनीले राजापुर, छिन्चु, राकम कर्णाली, कालीकोट, बाँसगढी र सल्लीबजारका लागी उप–शाखा प्रमुख पदमा कर्मचारीको माग गरेको हो ।

उक्त पदका लागी स्नातक वा सोभन्दा माथिको परिक्षा उतिर्ण गरेको हुनुपर्ने, जीवन बीमा व्यवसाययको अनुभव भएकालाई विषेश महत्व इन्योरेनसले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशन भएको दिनदेखि ७ दिनभित्र अर्थात असार १६ गतेसम्म आवेदन दिइसक्नुपर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्