मञ्जुश्री फाइनान्सले एकैपटक माग्यो ७५ जना कर्मचारी, स्थानियलाई बिशेष प्रथामिकता

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको मागेको छ । कम्पनीको विभिन्न शाखाका लागी कर्मचारीमा मागेको हो । कम्पनीले जोगीकुटी जानकीनगर, भैरहवा, नयाँगाउँ बुटवल, मुर्गिया, मनिग्राम र भरतपुर, टाँडी, पर्सा बजार, गैडाकोट, इनरुवा, झुम्का, विराटचोक शाखा कार्यालयका लागि कर्मचारीको मागेको हो ।
कम्पनीले यी १२ शाखाका लागी सहायक पदमा ७५ जना कर्मचारी मागेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशन भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
ब्यवस्थापन संकायमा स्नातक तह उतीर्ण गरेको, ३५ बर्ष ननाघेको र स्थानियलाई बिशेष प्रथामिकता दिनेछ ।
