असार २६ गतेदेखि सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार हुने « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

असार २६ गतेदेखि सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार हुने



काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार असार २६ गतेदेखि हुने भएको छ । सिर्जना फाइनान्सलाई प्राप्ति गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकीकृत कारोबार असार २६ गतेबाट सुरु गर्ने भएको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकै नामबाट एकीकृत कारोबारको सुरु गरिने बैंकले जनाएको छ । बैंकले सिर्जना फाइनान्सलाई १ः०.९५ सेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो । राष्ट्र बैंकले असार १५ गते र कम्पन िरजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिएको हो । गत जेठ २७ गतेसम्म विशेष साधारणसभाले प्राप्ति प्रक्रियालाई अनुमोदन गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्