यूनियन लाइफको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त « Arthapath.com
४ श्रावण २०७८, सोमबार

यूनियन लाइफको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ ।

साउन १ गतेदेखि लागू हुने गरी यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले २ वर्षको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएसंगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका कामहरु प्रभु क्यापिटलले गर्ने छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्