एनआईसी एशिया बैंकमा सातै प्रदेशका लागी कर्मचारी आवश्यकता, भदौ २ गतेसम्म आवेदन दिन पाईने

काठमाडौं । एनआईसी एशिया बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । एनआईसी एशिया बैंकमा ठूलो संख्यामा कर्मचारी मागेको हो । एनआईसी एशिया बैंकले विभिन्न तहमा कर्मचारी मागेको हो ।
बैंकले ब्रान्च म्यानेजरका लागी जनियर अफिसर, अफिसर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर पदका लागी सातै प्रदेशमा कर्मचारी मागेको हो । त्यस्तै, अप्रेशन सर्भिस, एक्सप्रेन्स म्यानेजरका लागी पनि सातै प्रदेशमा कर्मचारी मागेको हो ।
रिलेशन म्यानेजरका लागी पनि सबै प्रदेशमा कर्मचारी मागेको हो । त्यस्तै, बैंकले चार्टेड अकाउण्टेडका लागी र सेमी क्वालीफाइड चार्टेड आकाउण्टेडका लागी कर्मचारी मागेको हो ।
इच्छुक आवेदकहरूले भदौ ८ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस्ः https://www.nicasiabank.com/current-vacancies