विद्युत प्राधिकरणले माग्यो विभिन्न पदका लागि ४६४ कर्मचारी, यसरि दिनुहोस आवेदन ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि ४ सय ६४ जना कर्मचारी मागेको छ । प्राधीकरणले विभिन्न पदका लागि खुल्ला र आन्तरिक गरी कूल ४ सय ६४ जना कर्मचारी मागेको हो । प्राधिकरण खुल्लातर्फ ३३० जना र आन्तरिक तर्फ १३४ जना कर्मचारीको माग गरेको छ ।
प्रधिकरणले आज एक सुचना जारी गदै योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजबाट असोज ७ गेसम्म आवेदन दिन सक्नेछन । इच्छुक येग्यता पुगेकाले नेपाल विद्युत प्राधिकरणको वेवसाइट www.nea.org.np मा गएर online applicatiion मार्फत आवेदन दिन सक्ने छन ।
आवेदन दिएकाले लिखित र मौखिक परिक्षा दिनुपर्ने उक्त सुचनामा उल्लेख छ ।
प्राधिकरणले प्रकाशन गरेको विज्ञापन यस प्रकारको रहेको छ :
