सरकारलाई देउवाको ११ बुँदे ध्यानाकर्षण (यस्ता छन बुँदाहरु) « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

सरकारलाई देउवाको ११ बुँदे ध्यानाकर्षण (यस्ता छन बुँदाहरु)



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई ११ बुँदे ध्यानाकर्षण गराएका छन ।

उनले २० लाख रुपैयाँसम्म ऋण लिएर व्यवसाय गरेका साना व्यवसायीका हकमा ३ महिनासम्मको ब्याज मिनाहा गर्न माग गरेका छन भने डेरा गरी बसेका विद्यार्थीको हकमा फरक तरिकाले राहतको व्यवस्था गर्न माग गरेका छन् ।

उनले भारतका विभिन्न ठाउँमा रहेका नेपाली महाकाली पारि सयौंको संख्यामा आइपुगेर दार्चुला प्रवेश गर्न चाहँदा उत्पन्न जटिलताको व्यवहारिक हल खोज्न आग्रह गरेका छन ।

(यस्ता छन बुँदाहरु)


प्रतिक्रिया दिनुहोस्