सुन ५ सय र चाँदी १० रुपैयाँले बढ्यो « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सुन ५ सय र चाँदी १० रुपैयाँले बढ्यो



काठमाडौं । आज बिहिबार सुनचाँदीको मुल्य बढेको छ । आज सुन तोलामा ५ सय र चाँदी १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी वयवसयाी महासंघका आुसार आज सुन तोलामा ५ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ४ सय र तोजावि सुन ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार सुन ४ सयले घटेर छापावाला सुन प्रतितोला ८९ हजार ९ सय तेजावि सुन ८९ हजार ४ सय ५० र चाँदी १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्