ज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
१५ कार्तिक २०७८, सोमबार

ज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हिजो बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुजीको ५ प्रतिशत बोनश शेयर सोको कर प्रयोजनको लागि ५.५२ प्रतिशत नगद गरी जम्मा १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावीत लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरपछि शेयरधनीह्रुले पाउँनेछन ।


प्रतिक्रिया दिनुहोस्