रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का



काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का भएको छ । कम्पनि गाभिने भएकोले नेपाल स्टक एक्सचेञ्ज नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।

रैराङ हाइड्रोपावर रिडी हाइड्रोपावरसंग गाभिन लागेको छ । कात्तिक १७ गते कम्पनिले एक आपसमा गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

दुबै कम्पनी एक आपसमा गाभिएर संयुक्त कारोबार भएपछि हाइड्रोपावरको शेयर कारोबार खुल्ला हुने छ ।


प्रतिक्रिया दिनुहोस्