१५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्न प्राइम लाईफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
२४ कार्तिक २०७८, बुधबार

१५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्न प्राइम लाईफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । हिजो मंगलबार बसेको संचालक समितिको बैठकले मंसिर १९ गते आइतबार वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले हाल बैंकको हाल काय चुक्ता पुजी २ अर्ब ४१ करोड ७० लाखको १५ प्रतिशत बोनश शेयर दिने प्रस्तावलाई पारीत गर्ने छ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले मंसिर १० गते शेयर दाखीला खारेज मिति तय गरेको छ । तसर्थ मंसिर ९ गते बिहिबारसम्म कायम शेयरधनीहरुले बैंक्ले प्रस्ताव गरेको बोनश शेयर तथा नगद लाभांश पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्