एमालेका सांसद उपस्थित नभएपछि प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगित « Arthapath.com
२ श्रावण २०८३, शनिबार

एमालेका सांसद उपस्थित नभएपछि प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगित



काठमाडौं । एमालेका सासंद उपस्थित नभएपछि प्रदेश नं १ को प्रदेश सभा बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री राईले आज विश्वासको मत लिन बोलाईएको बैठकमा एमालेका सांसदहरु उपस्थित नभएपछि उक्त बैठक भोली विहान साढे ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

मुख्यमन्त्री राईले भोली विश्वासको मत लिने छन् ।


प्रतिक्रिया दिनुहोस्