एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा « Arthapath.com
२ श्रावण २०८३, शनिबार

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा



काठमाडौं । एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा गरेको छन् । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आइतबार पत्रकार सम्मेलन गरी रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि अपानि लागू नहुँदा सम्झदारीमै व्यवधान हुनसक्ने आशंका कायमै रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्