स्वदेशी कम्पनीमा शत प्रतिशत पुनर्बीमा गर्न बीमा समितिको निर्देशन « Arthapath.com
१० मंसिर २०७८, शुक्रबार

स्वदेशी कम्पनीमा शत प्रतिशत पुनर्बीमा गर्न बीमा समितिको निर्देशन



काठमाडौं । शत प्रतिशत पुनर्बिमा स्वदेशी कम्पनि गर्न बीमा समितिले निर्देशन दिएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई शत प्रतिशत पुनर्बीमा स्वदेशी पुर्नबीमा कम्पनीमा गर्न निर्देशन दिएको दिएको हो ।

बीमा समितिले हिजो एक निर्देशन जारी गदै शत प्रतिशत पुनर्बीमा स्वदेशी कम्पनीमा गर्न निर्देशन दिएको हो ।

बीमा समितिका अनुसार स्वदेशि विमकले कुनै पुर्नर्बीमा अस्विकार गरेको खण्डमा त्यसरि अस्विकार गरेको अंशको पुर्नर्बीमा पुर्नर्बीमा निर्देशिका २०७८ मा उल्लेख भएबमोजीम योग्यता पुगेको विदेशि पुर्नर्बीमा कम्पनिमा गर्न पाउनेछन ।


प्रतिक्रिया दिनुहोस्