आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालयको भवन शिलान्यास - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालयको भवन शिलान्यास



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवन शिलान्यास गरिएको छ । इन्स्योरेन्सले काठमाडौं महानगरपालीका वडा नं. ३ पानीपोखरी स्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शिलान्यास बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरेका हुन ।

शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल कम्पनीका संचालक समितिका अध्यक्ष, हेमराज ढकाल लगायत सम्पूर्ण संचालक इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्