लुम्बिनी जनरल इन्स्योरेन्सले दियो बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बीमा क्षति मूल्यांकनकर्ता सम्वन्धि तालिम दिएको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्स पौष ३ गतेदेखि ५ गतेसम्म बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम दिएको हो ।
कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिएका दिएका थिए ।
उदयपुरको गाइघाटमा सम्पन्न भएको तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेका कम्पनीले जनाएको छ ।