नेपाल बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त भएका छन् । कर्मचारी सञ्चयक कोषको तर्फबाट बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त भएका हुन ।
कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गदै आएका ओमकृष्ण श्रेष्ठ सेवाबाट अवकाश भएसँगै बैंकको सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेको बैंक्ले जानकारी दिएको छ ।