सांग्रीला बैंकका बुधवार यी शाखा खुला
काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा सांग्रीला विकास बैंकले बुधवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।
बैंकले बुधवार देशभरिका अधिकांश शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।