प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा रावल नियुक्त « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा रावल नियुक्त



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकुत सिईओमा श्रवण रावल नियुक्त नियुक्त भएका छन् । मंगलबार बसेको संचालक समितिको बैठकले उनलाई सिईओ नियुक्त गरेको हो ।

बीमा समितिले रावललाई सिईओ बनाउन स्वीकुति दिएसंगै संचालक समितिले पुस २० गते मंगलबारबाट लागु हुनेगरि आगामी ४ वर्षको लागि सिईओमा नियुक्त गरेको हो ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको डेपुटी सीईओ छाडेर उनी गत कत्तिकमा पुडेन्सियल इन्स्योरेन्सले सिनियर डेपुटी सीईओ बनेका थिए ।रावलले तत्कालीन सिईओ विर कृष्ण महर्जनले राजीनामा दिएपछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कम्पनि सम्हाल्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्