७ श्रावण २०८३, बिहिबार

एमाले नुवाकाेटकाे अध्यक्षमा बद्री मैनाली चयन (निर्वाचित सम्पुर्ण सुचिसहित)



काठमाडाैं । नेकपा एमाले नुवाकाेटकाे अध्यक्षमा बद्री मैनाली निर्विराेध निर्वाचित भएका छन् । मैनाली यसअघि जिल्ला उपाध्यक्ष रहेका थिए ।

पुष २३ गते उदघाटन भएकाे जिल्ला अधिवेसनले आज आइतबार सर्वसम्मत नेतृत्व चयन गरेकाे हाे । पार्टी उपाध्यक्षमा बुद्धि प्रधान चयन भएका छन् । त्यस्तै सचिवमा सुदर्शन नेपाल चयन भएका छन् ।

त्यस्तै उपसचिवमा निलकण्ठ आचार्य र काशि अधिकारी चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्