आरम्भ चौतारी लघुवित्तको ८.८५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२६ पुष २०७८, सोमबार

आरम्भ चौतारी लघुवित्तको ८.८५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । आरम्भ चौतारी लघुवित्तको बोनश शेयर नेप्सेमा सूचीकुत भएको छ । आज सोमबार नेप्सेमा आरम्भ चौतारी लघुवित्तको ८.८५ प्रतिशत बोनश शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार ८.८५ प्रतिशतले हुने २ लाख ३३ हजार १५१.४८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । डिम्याट खातामा आएपछि शेयरधनीहरुले दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्