सिलिन्डरमा कीटनाशक औषधि छर्किंदै « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सिलिन्डरमा कीटनाशक औषधि छर्किंदै



काठमाडौँ । कोरोना भाइरस(कोभिड– १९) को सङ्क्रमणका कारण सरकारले गरेको लक डाउनमा नेपाल आयल निगममा ग्यास सिलिन्डर बजार पठाउनुअघि निगमका कर्मचारी सिलिन्डरमा कीटनाशक औषधि छर्किंदै । तस्वीरःचन्द्रकला क्षेत्री, रासस


प्रतिक्रिया दिनुहोस्